info@ourowg.com

Drop us a line

+977-01-40008682

Make a call

Boudha, Kathmandu

Location

वल्ड ग्रुप को बैदेशिक भ्रमण

स्वास्थ्य,समृद्धि र खुशि तिन मुख्य उदेश्य लिएर अगाडि बढेको अर्गानिक वल्ड ग्रुप को बैदेशिक भ्रमण मा रमाउदै अर्गानिक परिवार तिन उदेश्य प्राप्तिको लागि अर्गानिक वल्ड ग्रुप नै रोजौ ।

रसुवा–भोटेकोशी उद्धार तथा राहतका लागि OWG द्वारा सरकारलाई २ लाख २६ हजार सहयोग

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा विपद्पछि जारी उद्धार तथा राहत कार्यका लागि Organic World Group Pvt. Ltd. (OWG) ले नेपाल सरकारलाई रु. २ लाख २६ हजार ३३२ सहयोग गरेको छ।   विपद्को समयमा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त रकम सहयोग गरिएको OWG ले जनाएको छ। कम्पनीका अनुसार, सहयोग रकम कुनै एक…

Organic World Group Pvt. Ltd. को १३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Organic World Group को “New Dealer & MR Education” कार्यक्रम देशका मुख्य शहरहरू काठमाडौँ ,बुटवल ,दाङ , हेटौडा लगायतका विभिन्न स्थानहरूमा सम्पन्न भयो ।

डंम्फु सेलो द्वारा अर्गानीक वर्ल्ड ग्रुप प्रा ली सम्मानित

नेपाली समाजमा तमांग समुदायको पहिचानको संक्षण तथा प्रबर्धन हेतु जिग्मे मीडिया प्रोडक्शनले उत्पादन तथा संचालन गर्दै आईरहको डंम्फु सेलो कार्यक्रम ले एक बर्ष पूरा गरेको उपलक्ष्यमा सहयोगी संथा अर्गानिक वर्ल्ड ग्रूप प्रा ली लाई गरेको सम्मान ग्रहण गर्नु हूदै संस्थापक तथा एमडी रोशन कुमार लो ।

अर्गानीक वर्ल्ड ग्रुप प्रा.लि.ले दीने भयो जीवन दान बाणगंगा नगरपालिका–४, कपिलवस्तु रक्तदान कार्यक्रम सम्पन्न

मिति:२०८२/०२/२८ मा Owg को शाखा आधिकारिक सुपर डिलर The Natural International Organic Group र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिकामा आयोजित यस कार्यक्रमले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा स्वास्थ्य सचेतना र रक्तदानको महत्त्वबारे सन्देश प्रवाह गरेको छ।

मकवानपुर हेटौडामा सरस्वती सप्लायर्स डिलर उद्घाटन

अर्गानिक वर्ल्ड ग्रुप OWG Nepal कम्पनिको डिलरबिस्तार गर्ने क्रममा मकवानपुर हेटौडामा सरस्वती सप्लायर्स डिलर उद्घाटन गरियो ।

Categories