info@ourowg.com

Drop us a line

+977-01-40008682

Make a call

Boudha, Kathmandu

Location
  • Home
  • Blog Standard
  • News and Events
  • अर्गानीक वर्ल्ड ग्रुप प्रा.लि.ले दीने भयो जीवन दान बाणगंगा नगरपालिका–४, कपिलवस्तु रक्तदान कार्यक्रम सम्पन्न

मिति:२०८२/०२/२८ मा Owg को शाखा आधिकारिक सुपर डिलर The Natural International Organic Group र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिकामा आयोजित यस कार्यक्रमले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा स्वास्थ्य सचेतना र रक्तदानको महत्त्वबारे सन्देश प्रवाह गरेको छ।


कार्यक्रममा प्रमुख अतिथि ईश्वर बी.सी.ले उद्घाटन गर्नुभयो भने विशिष्ट अतिथिहरु रक्तदानजस्तो जीवनदायी कार्यमा सक्रिय सहभागिता जनाउनु सबैको दायित्व भएको बताउनुभयो।

उक्त कार्यक्रममा owg nepal का डीलर सञ्चालक, एम.आर , स्थानीय युवाहरू, सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले सबै रक्तदाताहरूप्रति आभार व्यक्त गर्दै प्रमाणपत्र हस्तान्तरण गरेको थियो । OWG का अभियंता हरूले आगामी दिनहरूमा पनि यस्ता प्रकारका सामाजिक कार्यहरू निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

Leave A Comment

Categories