अर्गानिक वर्ल्ड ग्रुप OWG Nepal कम्पनिको डिलरबिस्तार गर्ने क्रममा मकवानपुर हेटौडामा सरस्वती सप्लायर्स डिलर उद्घाटन गरियो । डिलर सन्चालक / सन्चालिका श्री केदार प्र अधिकारी र श्री सरस्वती अधिकारी ज्यु लाई स्वस्थ्य, समृद्धी र खुशीको सेवा सबैलाई बाड्नुस उज्वल भबिस्य प्रगती उन्नतिको कामना