info@ourowg.com

Drop us a line

+977-01-40008682

Make a call

Boudha, Kathmandu

Location

Organic World Group को “New Dealer & MR Education” कार्यक्रम देशका मुख्य शहरहरू काठमाडौँ ,बुटवल ,दाङ , हेटौडा लगायतका विभिन्न स्थानहरूमा सम्पन्न भयो । OWG को ४ सिजनहरू मध्य पहिलो सीजनको यस कार्यक्रमले नयॅा एमआर तथा डिलर विकासको बाटोमा कोसेढुंगाको काम गर्दै आएको HR तथा OI बिभागको प्रमुख संगीता घिसिंग ज्यू ले बताउनु भयो । उक्त कार्यक्रम सम्पूर्ण एम आर तथा डीलरहरूको भव्य सहभागितामा सम्पन्न भएको थियो ।कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष तथा एम डी  श्री रोशन कुमार लो स्वयम् उपस्थित भइ प्रशिक्षण दिनुभएको थियो । उहाँले सहभागीहरूलाई धन्यवाद दिँदै यस कार्यक्रम लाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

Leave A Comment

Categories